कांग्रेसको क्रियाशील किचलोः पौडेल पक्ष सानेपामा जुट्दै

काठमाडौं । नेपाली कांग्रेसको पौडेल पक्ष आज छलफलमा जुट्ने भएका छन । डडेल्धुरामा भएको वडा अधिवेशनमा सभापति शेरबहादुर देउवाले प्रहरी प्रशासन लगाएर मनलाग्दी गरेको भन्दै संस्थापनइतर समूह सानेपामा छलफलमा जुट्न लागेका हुन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरु सानेपामा आज दिउँसो २ बजे छलफलमा जुट्न लागेका हुन्। कांग्रेस … Continue reading कांग्रेसको क्रियाशील किचलोः पौडेल पक्ष सानेपामा जुट्दै